६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा ‘आदिपुरुष’को प्रदर्शन रोक्न हर्क साम्पाङको निर्देशन



अ+ अ-

काठमाडौं । धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा ‘आदिपुरुष’को प्रदर्शन रोक्न निर्देशन गरेका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’को  संवादलाई लिएर चर्को विरोध भईरहदा मेयर साम्पाङले पनि यस्तो निर्देशन दिएका हुन् ।

यसअघि काठमाडौं महानगर र पोखरा महानगरले आदिपुरुषलाई प्रतिबन्ध लगाइसकेका छन् । काठमाडौंका मेयर बालेन शाहले चलचित्रमा रहेको संवाद सच्चाउन तीन दिने अल्टिमेटम दिएका थिए । बालेनले उक्त फिल्म नसच्चाए काठमाडौँमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका थिए ।

https://www.facebook.com/permalink.php?story_fbid=779987117256354&id=100057352183960&ref=embed_post