३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी र डा. कोइरालाबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता कोइरालाले पछिल्लो समय आफ्नो राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् ।

राष्ट्रपतिसँगको भेटमा उहाँहरुबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । कोइरालाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डँग भेटवार्ता गरिसक्नुभएको छ ।