६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक



अ+ अ-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १० अर्ब बराबरको ऋणपत्र ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल सरकारको रु १० अर्बको ५ वर्षे विकास ऋणपत्र, २०८५ ‘झ’ बिक्री गर्न लागिएको हो ।
राष्ट्र बैंकले २०८० जेठ १८ गतेका दिन बोलकबोलमार्फत् बिक्री र २०८० जेठ १९ गतेका दिन निष्काशन गरिने भएकाले उक्त ऋणपत्रमा इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् ।
ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् ।