३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँझको सुन्दर काठमाडौ



अ+ अ-

 काठमाडौ ।  गायक डेनी जेन्जोङ्पाले गाएको गित  रातो रानी फुले झैँ साँझमा तिमी फुल्यौ कलेजी माँझमा, मनको रहर  ,कान्छीलाई घुमाउने काठमाण्डौ सहर भने जस्तै साझँको समयमा काठमाडौ निकै सुन्दर देखिएको छ ।

लकडाउनका कारण केही चकमन्न जस्तो देखिएको काठमाडौ रातको समयमा देखिएको  सुन्दरता निकै लोभलाग्दो देखिएको छ ।   कुनै चित्रकारले बनाएको क्यानभास  जस्तो देखिने रातको काठमाडौलाई बरिष्ठ फोटो पत्रकार बिदुर पाण्डेले आफनो क्यमरामा कैद गर्नुभएको छ । हेरै सुन्दर तस्वीरहरु