३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व महालेखा परीक्षक नरकान्त अधिकारीको निधन



अ+ अ-

काठमाडौं । पूर्व महालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । 

निजामती सेवामा लामो अनुभव हासिल गर्नु भएका श्री अधिकारी नेपाल सरकारको अर्थ, रक्षा र कृषि सचिव पनि हुनु भएको थियो । उहाँले नेपालको निजामति प्रशासन र धार्मिक विषयमा पुस्तकहरु पनि लेख्नु भएको छ । 

उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।