२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी नदी र सेतीखोलाको बहाव बढेपछि सेतीवेणी बजार डुबान (फोटोफिचर)



अ+ अ-

पर्वत । कालीगण्डकी नदी र सेतीखोलाको बहाव बढेपछि पर्वतको सेतीवेणी बजार डुबानमा परेको छ ।  निरन्तर वर्षाका कारण सेतीवेणी बजार डुबानमा परेको हो । 

सेतीवेणी बजार पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित रहेको छ ।