२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची क्षेत्रको अवस्था‚ हेलिकप्टरबाट खिचिएको भिडियो ,बाढीले यसरी उजाड बनायो (भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  निरन्तरको झरीका कारण  सिन्धुपाल्चोकको मेलम्ची बजारमा ठुलो क्षति भएको छ ।  केही मानबिय क्षतीहुनका साथै भौतिक क्षति पनि निकै ठुलोमात्रमा भएको छ ।

मेलम्ची बजारलाई हेलिकप्टरबाट नियाल्दा यस्तो देखियो