३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्दार र राहतका लागि अनेरास्ववियुको टोली मेलम्ची हिड्यो, महासचिव पोखरेलले गरे विदाई



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मेलम्चीका बाढी र पहिरो पीडितहरूको उद्दार र राहतका लागि अनेरास्ववियुको केन्द्रीय टोलीलाई बिदाई गर्नुभएको छ ।

पार्टी कार्यालयमा महासचिव पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई बिदाई गर्नुभएको हो । अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा मेलम्ची गएको टोलीमा ८ जना स्वास्थ्यकर्मी छन् । राहत तथा उद्दार टोलीले पीड़ितहरूलाई वितरण गर्न २र२ सय बोरा चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ । 

महासचिव पोखरेलले नेकपा ९एमाले० का सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गर्नुभएको छ ।