२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा ज्यान गुमाउनेको पहिचान खुल्यो (नामावली सहित)



अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले बगाएर सम्पर्कविही भएका सात जनाको पहिचान खुलेको छ । 

सिन्धुपाल्चोक प्रशासनका अनुसार सम्पर्कविहीन हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी र वर्ष ४२ का गणेश ज्योती, हेलम्बु–३ का ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति हेलम्बु–६ का ५० वर्षीय च्याङ्बा तामाङ र वर्ष तथा नाम खुल्न नसकेको च्याङ्बा तामाङको श्रीमती र साँगाचोकगढी–६ का वर्ष २३ को सुरेन्द्र नेपाल रहेका छन् ।