१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा बस दुर्घटना अपडेट: एक महिलाको मृत्यु, १८ जना घाइते



अ+ अ-

पाल्पा । पाल्पामा बस दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने अन्य घाइते १८ जना घाइते भएका छन् ।

आइतबार बिहान बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारा नजिकै दुर्घटना भएको थियो। बस भीरमा अड्किएको अवस्थामा रहेकोले अन्य यात्रुहरुको उद्धार भइरहेको जिप्रका पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

यात्रु कति थिए भन्नेबारे अझै यकिन हुननसकेको थापाले बताए।