२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको मेलम्चीमा आएको वर्षात्का प्रभाव (फोटोफिचर)



file
अ+ अ-

मेलम्ची । इन्द्रावती खोलामा बढेको बहाव

गत मङ्गलबारदेखि सिन्धुपाल्चोक क्षेत्रमा आएको वर्षात्का कारण इन्द्रावती खोलामा बढेको बहाव ।

माछा पालनका लागि बनाइएका पोखरी
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका सिउनीटार तथा त्यस आसपास क्षेत्रका सडक किनारमा माछा पालनका लागि बनाइएका पोखरी । 

सिउनीटार तथा त्यस आसपास क्षेत्र
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिउनीटार तथा त्यस आसपास क्षेत्र ।