५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिदै



अ+ अ-

काठमाडौं । कोशी प्रदेशको नागरिक समाजले आज सुनसरीको इनरुवामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गर्दैछ ।

पूर्बमन्त्रीद्वय केशरबहादुर विष्ट र सिनेट श्रेष्ठको अगुवाई हुन लागेको कार्यक्रममा पूर्वराजा शाहले देशका लागि दिनुभएको योगदानका कदरस्वरुप नागरिक अभिनन्दन गर्न लागिएको आयोजकले जनाएको छ ।