१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलसँग संवाद गर्न एमालेद्वारा तीन सदस्यीय वार्ता टोली गठन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेता डा. भीम रावलसँग संवाद गर्न र पार्टीमा बस्ने वा नबस्ने टुंगो लगाउन तीन सदस्य टोली गठन गरेको छ ।

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेल नेतृत्वमा सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको वार्ता टोली गठन उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

यस्तै बैठकले १० वैशाखमा हुने उपचुनावका लागि तनहुँ १ मा सर्वेन्द्र खनाल र चितन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय समेत गरेको छ ।