१९ भाद्र २०८३, शुक्रबार
,
Latest
जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरीमा यो वर्ष पहिलोपटक हिउँ पर्‍यो (तस्बिरमा)



अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरीमा वर्षकै पहिलोपटक हिमपात भएको छ । भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेका अनुसार आज बिहानदेखि हल्का हिउँ परेको हो ।

यसअघिका वर्षहरुमा हिउँदमा चन्द्रागिरीमा हिउँ पर्ने गरेको थियो । तर यसपटक हिउँदमा समेत हिउँ परेको थिएन ।

यद्यपि, बाक्लो हिमपात भने भएको छैन ।

तस्बिरः विदुर न्यौपाने