२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जगातीबाट साँगा तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ९ महतगाउँ बस्ने २४ वर्षीय चालक निश्चल महतको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।