२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा जाने तयारीमा प्रभु साह



अ+ अ-

काठमाडौँ । प्रभु साह नेतृत्वको आमजनता पार्टीले सरकारमा जाने तयारी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता जनाउन साहले गृहकार्य थालेका हुन् ।

सत्ता साझेदार आठ दलमा प्रभु नेतृत्वको जनमत पार्टी समेत थपिन सक्ने बताइएको छ ।

यद्यपि, आमजनता पार्टीका अध्यक्ष साहले आफूहरू सरकारमा जाने विषयमा कुनै प्रयास नगरेको बताए । साह नेतृत्वको पार्टीमा प्रतिनिधि सभामा उनी मात्रै सांसद रहेका छन् ।