१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन पाँच वर्षसम्म चल्छः विष्णु पौडेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन् ।

कैलालीमा भएको पार्टी कार्यक्रममा पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिलगायत सबै पदमा पूर्वसहमति अनुसार नै कार्यान्वयन हुने बताए । ‘नेपाली राजनीतिमा हल्ला एकातिर हुन्छ । घटना अर्कोतिर अगाडि बढ्छ । यो सहयात्रा कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । पाँच वर्षसम्म सहयात्रा निरन्तर चल्छ।, उनले भने’

अर्थमन्त्री पौडेलले राष्ट्रका सबै दलहरु मिल्नुपर्ने ठाउँमा मिलेर जाने कुरालाई सकारात्मक लिन अनुरोध गरे ।