२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा आयोः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा रहपनि सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताउनुभएको छ । 

सिंहदरबार छाड्दै गर्दा मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । 

यस्तै उहाँले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता नरहेको समेत बताउनुभयो ।