२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश र जनतालाई शिरमा राखेर अगाडी बढ्नेछुः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई शिरमा राखेर अगाडी बढ्ने बताउनुभएको छ । 

सिंहदरबार छाड्दै गर्दा मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "आज म आदेश परमादेशबाट सरकारबाट हटेको छु तर मेरो देश र जनताप्रतिको प्रतिबद्धता सरकारमा हुँदा या नहुँदा, जेलमा बस्दा पनि म यत्तिकै निष्ठाका साथ बसेको थिएँ । म फेरि पनि आफ्नो कर्तव्य पालनामा देश र जनतालाई शिरमा राखेर अगाडी बढ्नेछु, यो कुरा सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई बताउन चाहन्छु ।"