६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्ससामु नेपालले दियो २१९ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज दोस्रो खेलमा फिलिपिन्सविरुद्ध २१८ रनको विजयी लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा २१८ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेलले शतकीय इनिङ्स खेले । उनले ६१ बलमा १०४ रनको योगदानी दिए । यस्तै, दिपेन्द्र सिंह ऐरीले ४७ बलमा ८३ रन जोडे।

कुशल मल्लले १० बलमा १२ रन जोड्दै पेभिलियन फर्किए । यस्तै, लोकेश बम ३ बलमा ६ रनसहित नटआउट रहे।