१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान प्रधानमन्त्री देउवा धुम्बाराहीमा भाडाको घरमा सर्दै



file
अ+ अ-

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री निवास वालुवाटार छाड्ने भएका छन् ।

बुढानिलकण्ठस्थित देउवाको निजि निवास मर्मत भइरहेकोले धुम्बाराईस्थित भाडाको घरमा सर्न लागेको देउवाको सचिवालयले जनाएको छ ।

मर्मतका लागि अझै चार महिना लाग्ने भएकोले नयाँ घर खोजिएको जनाइएको छ ।

देउवा सरकारी निवासबाट नसरेपछि नवनियुक्त प्रधानमन्त्री दाहाल खुमलटारमै बसेका छन् ।