३० भाद्र २०८३, मंगलवार
,
Latest
बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण सुनचाँदीको मूल्य घट्यो जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिब १ सय ३५ किलो अवैध लागूऔषध गाँजा बरामद



फाईल फोटो
अ+ अ-

सर्लाही । मलंगवा नगरपालिका-११ स्थित चौरबाट करिब १ सय ३५ किलो अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ । 

अस्थाई प्रहरी पोष्ट पेट्रोल पम्पबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ठुलो पल्छीबाट सानो पल्छीतर्फ गईरहेको ९ जना व्यक्तिहरुले पोका फाली फरार भएपश्वात उक्त पोका जाँच गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । 

 फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।