२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका यी हुन् सम्भावित चार मन्त्री



अ+ अ-

काठमाडौं । माओवादी केन्द्रले गठबन्धन सरकारमा पठाउने थप चार मन्त्री निश्चित बनाएको छ। मओवादी केन्द्रले  देबेन्द्र पौडेल, सुरेशकुमार राई ‘हिमाल’, सन्तकुमार थारु र पार्वती विशुङ्खेलाई मन्त्री बनाउने भएको हो । 

 विशुङ्खे यस अघि राज्यमन्त्री बनेकी थिइन भने पौडेल, राई र थारु मन्त्री बनेका छैनन्। मधेसबाट पनि एकजना सांसदलाई मन्त्री बनाउने माओवादीको तयारी छ।

 तर, टुङ्गो लाग्न बाँकी रहेको माओवादीले जनाएको छ।