२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा बुढीगंगा नदी आंशिक थुनियो, जोखिमको खतरा



अ+ अ-

बाजुरा । जिल्लाको गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले बुढीगंगा नदी आंशिक रुपमा थुनिन पुगेको छ । 

पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको छ । 

नदी थुनिएको खबर आएपछि प्रहरीको टोली त्यसतर्फ पठाइएको छ । 

 बुढीगंगा नदी आंशिक रुपमा थुनिन पुगेपछि सतर्क रहन पनि भनिएको छ ।