२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग निष्क्रिय, आजै अदालत जाँदै



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको पत्र जबरालाई दिएका छन् ।

राणाले महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै अब आफू आजै अदालतमा हाजिर हुने बताउनुभएको छ । उहाँको कार्यकाल भने धेरै बाँकी छैन । उहाँले यही मंसिर २७ गते उमेरहदका कारण अवकाश पाउनुहुनेछ ।