२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरी यादव पक्षमा, गरे ‘कित्ता क्लियर’



फाईल फोटो
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले गरेको हेडकाउन्टमा तटस्थ बसेका नेता रेशम चौधरी यावव पक्षमा रहेको प्रस्ट पारेका छन् । 

उनी निर्वाचन आयोगबाट आधिकारिकता पाएको अध्यक्ष उपेन्द्र यादवतिरै खुलेका हुन् । 

जसपा कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाका अनुसार चौधरीले फोनवार्ता मार्फत् जसपा मै रहेको बताएका हुन्। 

खतिवडाले सामाजिक सञ्जालमार्फत यसबारे प्रस्ट पारेका हुन् । 

यसअघि चौधरीले आफ्नो पार्टीको पहिलो अध्यक्ष महन्थ ठाकुर रहेको बताउँदै आफू महन्थको पक्षमा रहेको बताएका थिए ।