२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिव पोखरेल र नेकपाका नेता बाँस्तोलाबीच छलफल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । 

एमाले केन्द्रीय कार्यालय, थापाथलीमा  आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकार र नेकपाबीच भएको सहमतिलगायत विषयमा कुराकानी भएको जनाइएको छ ।