२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरी कायम गरी परीक्षा सञ्चालन



अ+ अ-

देउखुरी । दाङको सबभन्दा जेठो विद्यालय पद्मोदय मावि भरतपुरमा कक्षा ११ का विद्यार्थीले परीक्षा दिँदै छन्। एउटा बेञ्चमा एक विद्यार्थी राखेर भौतिक दूरी कायम गरी परीक्षा भइरहेको छ । यही साउन १० गतेदेखि परीक्षा सञ्चालन भएको हो । तस्वीर: रन्जिता अधिकारी, रासस