२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले कार्तिक तिर महाधिवेशन गर्छ, अधिवेशन गर्न सक्दैन : गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले काँग्रेसले महाधिवेशन निर्धारित मितिमा नहुने ठोकुवा गरेका छन् ।  बाँस्कोटाले बिहिबार सामाजिक संजाल फेशबुकमा मौका पाए काँग्रेसले अधिवेशन डेढबर्ष पर सार्ने बताएका हुन् । 

उनले कांग्रेसले सुन्य समयको प्रबन्ध मिलाउन खोज्दै खोजेको आरोप लगाएका छन् । मौका पाए काँग्रेसले अधिवेशन डेढबर्ष पर सार्ने मौका नपाए वडा तहको अधिवेशन गरेर पालिका, जिल्ला र केन्द्रको अधिवेशन कात्तिक तिर पुर्याउने बताएका हुन् ।

पूर्वमन्त्री बाँस्कोटाको फेशबुक स्टाटस 

‘मैले त पहिल्यै भन्या छु । कांग्रेस शुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ। मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ । नपाए अब वडातहको गर्छ । तर पालीका र जिल्ला तहको अधिवेशन नगरी कार्तिक तिर सिधै महाधिवेशन गर्छ। देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछरुहामी पनि हेरौ त।’