२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा शक्तिशाली भूकम्प



अ+ अ-

काठमाडौं । बिहीबार अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्लामा ८.२ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोएटर्सले जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २ः१५ बजे भूकम्प गएको हो। 

सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरूले जानकारी दिएका छन् ।