• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु

उदयपुर–१ (१) बाट माओवादीका किराती विजयी



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजन किराती उदयपुर निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ बाट निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का कुशलबाबु बस्नेतलाई पराजित गरेका हुन् ।

किरातीले १५ हजार ९२ मत प्राप्त गर्दा बस्नेतले १३ हजार ८४९ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सुभाषचन्द्र खड्काले दुई हजार ६७९ मत प्राप्त गरे ।