२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर-१ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्यायको अग्रता, कमल थापा दोस्रोमा



अ+ अ-

हैटौँडा । मकवानपुर १ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्यायको अग्रता रहेको छ । उपाध्यायले ६९५२ मतसहित अग्रता बनाएकी हुन् ।

त्यस्तै, सुर्य चिन्हबाट उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा दोस्रोमा रहेका छन् । थापाले ४७९६ मत पाएका छन् ।

यसैगरी , राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले १८०३ मत पाएका छन् ।