• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

गुल्मी २ मा गोकर्ण विष्‍टको अग्रता कायमै, पछ्याउँदै रामकुमारी झाक्री



गुल्मी । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण विष्‍टको अग्रता कायमै रहेको छ । विष्‍टले १०,१२४ मत प्राप्त गरेका छन् ।

उनलाई एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले पछ्याउँदै छिन् । झाक्रीले ८,००८ मत पाएकी छिन् ।

विष्‍ट र झाक्रीको मतान्तर २,११६ रहेको छ ।