१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारकर्मी अपिल त्रिपाठी अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । पोखराका सञ्चारकर्मी अपिल त्रिपाठी अस्पताल भर्ना भएका छन् ।  

अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएको परिवारका सदस्यले बताएका छन् ।

गण्डकी टेलिभिजनको कार्यक्रम ‘गण्डकी छड्के’का प्रस्तोतासमेत रहेका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । 

परिवारले उनलाई देखिएको समस्याबारे भने खुलाएको छैन । अबको केही दिन अस्पतालमै रहने परिवार स्रोतले जनाएको छ ।