२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुगमनमा कडाइ गर्दै काठमाडौंको निषेधाज्ञा एकसाता लम्ब्याइयो



अ+ अ-

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई एकसाता थप गरिएको छ । 

उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

बैठकले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरेको छ। सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गरिने भएको छ ।