• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

नेदरल्यान्ड्सका पत्रकारका आँखामा चितवन राष्ट्रिय निकुञ्ज (फोटो फिचर)



नेपालको भ्रमणमा रहेका नेदरल्यान्ड्सका पत्रकार आन्द्रे स्प्रोङ यतिबेला चितवन राष्ट्रिय निकुञ्ज पुग्नु भएको छ । वर्षाैंदेखि धेरै घुमन्तेको मन लोभ्याएको निकुञ्जले पत्रकार आन्द्रेकाे मन प्रफुल्लित नहुने त कुरै थिएन । निकुञ्जमा संरक्षित जीवजन्तु, वनस्पति र समग्र वातावरण निकै आकर्षक र लोभलाग्दो रहेको उहाँको बुझाई छ । बाघ नै भेटिन्छ कि भनेर घुम्ने क्रममा बाघ हिँडेको पाइला देखेर औधि खुशी लागेको उहाँको भनाई छ । पत्रकार आन्द्रेले देखेको निकुञ्जको एक हिस्सा यहाँ प्रस्तुत गरिएको छ ।

तस्वीरहरूः आन्द्रे स्प्रोङ