१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानब अधिकार आयोगका अध्यक्ष र प्रधानसेनापति बीच भेट



अ+ अ-

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगर संग प्रधानसेनापति पूर्ण चन्द्र थापा र भावी प्रधानसेनापति, बलाधिकत रथी प्रभुराम शर्माले भेटघाट गर्नुभएको छ ।

आयोग कार्यलय हरिहरभबनमा भएको भेटमा नेपाली सेनाको तर्फबाट मानव अधिकारको पूर्ण पालना हुने त्यसै गरि मानव अधिकारको संरक्षण, सम्बद्र्धन र सोको सुनिश्चतताको लागि आयोग सँधै क्रियाशिल रहने प्रतिवद्धता व्यक्त भएको आयोगले जनाएको छ । भेटमा आयोगका  सदस्यहरु  कायम मुकायम सचिव लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।