२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो प्रभावित परिवारका लागि अस्थायी आवास हस्तान्तण



अ+ अ-

सिन्धुपाल्चोक । आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय, नेपाली सेनाको जनशक्ति सहयोग, विभिन्न संस्था तथा व्यक्तिसँगको सहकार्यमा जुगल गाउँपालिकाद्वारा बाँसखर्कमा निर्मित अस्थायी आवास लिदी पहिरो प्रभावित परिवारका लागि हस्तान्तण गरिएको छ।

पहिरो प्रभावित परिवारका लागि ३१ आवास, १ सामुदायिक भवन, ७ शौचालय र १ स्नानगृह हस्तान्तरण गरिएको हो ।