२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिव महिमा र साउने सोमबार (फोटो फिचर)



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वर मन्दिर परिसरमा सोमबार शिवलिङ्गमा पूजा गर्दै भक्तजनहरुको भीड देखिएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ धनेश्वरस्थित धनेश्वर महादेव मन्दिर परिसरमा साउन महिनामा भक्तजन पूजाआराधना गर्दै आएका छन्।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १, पर्रोेहा परमेश्वर बोलबमधाममा साउनको सोमबार भक्तजन लामबद्ध भएर पूजा गर्न उभिएका छन्।

तस्बिरः युवराज पाण्डे, रासस