१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ १ मा उम्मेदवारी दर्ता गराउँदा प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच भेट



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उहाँले काठमाडौँ १ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यसैगरी सोही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गराउने क्रममा दुवै नेताबीच भेटसमेत भएको थियो ।