९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीयदलको बैठक सुरु



अ+ अ-

काठमाडौ ।  नेकपा एमाले संसदीय दलको बैठक प्रतिनिधिसभा भबनको ल्होत्से हलमा सुरु भएको छ । बैठकमा सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धीको अध्यादेश  पछिल्लो राजनीतिक अबस्था  लगायतका बिषयमा छलफल हुने प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिनुभयो ।