९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीको प्रदेश सभा बैठक स्थगित



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश सभामा संसद बैठक स्थगित भएको छ।

एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमन पश्चात् ४ दलीय गठबन्धन सरकारमा पुगेपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेपछि बैठक स्थगित भएको हो । 

एमालेले आफुले बर्खास्त गरेका २ सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाएपनि पदमुक्त नगरेसम्म सदन चल्न नदिने जनाएको छ।