९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेसकै नेता पौडेलको असन्तुष्टि



file
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत रहेको प्रतिक्रिया जनाउनुभएको छ । 

उहाँले सामाजिक सञ्चाल ट्वीटरमार्फत ओलीले संसद छलेर अध्यादेश ल्याउदा आफूहरु प्रतिपक्षमा रहेको स्मरण गराउँदै ओलीको कदमप्रति  डटेर प्रतिकार गरेको बताउनुभयो । 

संसद अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश उक्त प्रवृत्ति भन्दा फरक नरहेको भन्दै असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार रहेको प्रतिक्रिया दिनुभएको छ । 

उहाँ लेख्नुहुन्छ,