• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

बालेनको जवाफ बाबुरामलाई: हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा किन नसोचेको ?



फाईल फोटो

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सन्जालबाटै जवाफ फर्काउनु भएको छ ।

नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने कुरा सामाजिक संञ्जालमा लेख्नु भएको थिथो ।

मेयर साहले डा भट्टराई जबाफ दिनु भएको छ ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’

डा भट्टराई प्रधानमन्त्री भएको समयमा काठमाडौका सडक बिस्तार गरिएको थियो ।