९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलको ब्रिफिङः ओलीले १० बुँदे कार्यान्वयन गर्ने सम्भावना कम



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने सम्भावना कम रहेको धारणा व्यक्त गरेका छन् । 

माधव नेपाल छाडेको ८ जना सांसदहरूको भेलामा सहभागी भएका रावलले फोनमा संवाद भइरहेको बताउँदै यस्तो ब्रिफिङ गरेका हुन्। 

रावललगायत केही नेपाललाई ‘छाडेका स्थायी कमिटी नेताहरुले भेटवार्ताका लागि समय लिएका थिए ।