५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा एक महिनाको अवधिमा २४ नेपालीको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । युनाइडेट अरब इमिरेट्स (युएई)मा एक महिनाको अवधिमा २४ जना नेपालीको मृत्यु भएको छ ।

साउन महिनामा मात्रै वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका २४ जना नेपाली कामदारको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । जसमा साउन महिनामा २४ जना नेपालीहरुले ज्यान गुमाएका छन् ।

जसमध्य १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो ।