• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

भाषा आयोगले बुझायो प्रतिवेदन



काठमाडौंः भाषा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार, आयोगका अध्यक्ष डा लवदेश अवस्थीले उक्त प्रतिवेदन पेश गर्नु भएको हो ।

भाषा आयोग ऐन २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाइएको आयोगको भनाई छ ।