२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइसीएलको हाइटेक सम्मेलन जारी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेला शनिवारबाट काठमाडौंमा शुरु भएको छ ।

देशभरका प्रतिनिधिहरु कोभिडका कारण एकै ठाउँमा भेला गर्न सम्भव नभएपछि वाइसीएलले डिजिटल माध्यमबाट सम्मेलन गरेको हो ।

माओवादी अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गरेका छन् ।

यस्तै वाइसीएल नेपालले आधिकारिक वेवसाइट सुरुवात समेत गरेको छ ।

वाइसीएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसीएल नेपालको आधिकारिक वेबसाइट सार्वजनिक गरेको हो ।

वाइसीएलका महासचिव सुवोध शेर्पालीले संगठनसंवद्ध सबै जानकारी वेबसाइटमार्फत गराइने र देशभरका युवाले सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रुपमा लिन सक्ने व्यवस्था गर्ने जानकारी दिए ।