२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री शर्माले डा पोखरेललाई बनाए आफ्नो विज्ञ सल्लाहकार



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा शालिकराम पोखरेललाई आफ्नो विज्ञ सल्लाहकारमा नियुक्त गर्नुभएको छ । डा पोखरेललाई अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारका रुपमा काजमा मन्त्रालय तानिएको छ ।

पोखरेलले तलबभत्ता नेपाल राष्ट्र बैंकबाटै पाउने छन् । उनी बुधबारदेखि नै बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारका रुपमा मन्त्रालयमा हाजिर भएका छन् ।