काठमाडौँ । प्रतिनिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची थियो ।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिनको १ बजे बस्ने जानकारी दिनुभयो ।
बैठक समय परिवर्तन भएको सूचना:
: